खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता : लम्की फाइनलमा प्रवेश

खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता : लम्की फाइनलमा प्रवेश

On

कैलालीमा जारी चौथो खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिताको फाइनल खेल बुधबार (भोली) हुने भएको छ। बुधबार हुने खेल चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको उपाधीका लागी प्रदेश प्रहरी कार्यालय धनगढी र डल्फीन फिड लम्की विच प्रतिस्पर्धा हुने भएको हो। मंगलबार भएको सेमिफाईनल खेलमा डल्फीन…

साउन १ बाट बृद्ध भत्ता बढ्दै

साउन १ बाट बृद्ध भत्ता बढ्दै

On

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ बाट सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका छन्। प्रधानमन्त्रीले रिपोटर्स क्लब नेपालको २३ औं वार्षिकोत्सव कार्यक्रममा पुगेर यस्तो घोषणा गरेका हुन्। प्रधानमन्त्रीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ। यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी…

रेशम चौधरी छुटाउन पहिलो चरणको वार्ता सकियो, अर्काे वार्ता बिहीवार

रेशम चौधरी छुटाउन पहिलो चरणको वार्ता सकियो, अर्काे वार्ता बिहीवार

On

विभिन्न माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सकिएको छ। आजको वार्ता सकारात्मक रहेको र अर्को वार्ता बिहीवार पुनः…

थप १ सय ६७ जनामा कोरोना पुष्टि, ३ जनाले गुमाए ज्यान

थप १ सय ६७ जनामा कोरोना पुष्टि, ३ जनाले गुमाए ज्यान

On

नेपालमा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । त्यस्तै थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका…

कैलालीमा गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा दिने निर्णय

कैलालीमा गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा दिने निर्णय

On

कैलालीमा गाउँपालिकाका अध्यक्षको निधनमा पाँच दिन सार्वजनिक बिदा सहित १० दिन झण्डा झुकाउने निर्णय गरीएको छ। जिल्लाको मोहन्याल गाउँपालिकाले अध्यक्ष नवलसिंह रावलको निधनमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय हो। मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत…

शुक्लाफाँटामा पाटे बाघको मृत्यु

शुक्लाफाँटामा पाटे बाघको मृत्यु

On

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए। “हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिपछि निकुञ्ज…

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

On

पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ। जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन्। पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका…

महेन्द्रनगरबाट चितलको उद्धार

महेन्द्रनगरबाट चितलको उद्धार

On

भीमदत्त नगरपालिका–१६ मझगाउँमा घाइते अवस्थामा फेला परेको चितलको उद्धार गरिएको छ। चितललाई कुकुरले लखेटेर घाइते बनाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले घाइते अवस्थमा चितल फेला परेपछि उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाएका छन्।

एमाले सुदूरपश्चिमको सह-इन्चार्जमा ठगुन्ना र राना

एमाले सुदूरपश्चिमको सह-इन्चार्जमा ठगुन्ना र राना

On

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको सह इन्चार्जमा गणेश ठगुन्ना र नारदमुनि राना चयन भएका छन्। एमाले केन्द्रीय कमिटीले कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित राना र दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित ठगुन्नालाई जिम्मेवारी दिएको हो। राना अहिले संसदीय बोर्डका सदस्य छन् भने, ठगुन्ना सामान्य प्रशासन मन्त्री…

कञ्चनपुरमा दुई जना मृत भेटिए

कञ्चनपुरमा दुई जना मृत भेटिए

On

कञ्चनपुरमा एकै दिन २ जनाको शव फेला परेको छ । जिल्लाको वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै अन्दाजी २९ वर्षीय नरेश सार्की र कृष्णपुर नगरपालिका -९ मा स्थानीय ७२ वर्षीय केशर रानाको शव फेला परेको कञ्चनपुर प्रहरीले जानकारी दिएको हो। महाकाली अस्पतालमा…