प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि बहस हुँदै

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि बहस हुँदै

On

सबैको चासोको विषय सर्वोच्च अदालतमा ’हेर्दाहेर्दै’ मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ। गत सातादेखि सुनुवाई सुरू भएको मुद्दामा…

भीमदत्त नगरपालिकाद्धारा बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण

भीमदत्त नगरपालिकाद्धारा बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण

On

भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । नगरपालिकाको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिएको हो । नगरपालिकाले महाकाली अस्पतालसित साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो । त्यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक…

कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

On

कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।शनिवार जिल्लाको भीमदत्त नगरपालिका –९ तुम्नाडीबाट ७ ग्राम ४९० मिलिग्राम खैरौ हिरोइनसहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१० सुकासालका ३५ वर्षीय विनोद चन्द र सोही नगरपालिकाकै वडा नम्बर ५…

बझाङमा बँदेलको आक्रमणबाट चारजना घाइते

बझाङमा बँदेलको आक्रमणबाट चारजना घाइते

On

बझाङमा जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ। घाइते हुनेमा बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र…

धनगढीमा हिन्दु स्वयंसेवक संघद्धारा मकर सङ्क्रान्ति विशेष कार्यक्रमको आयोजना

धनगढीमा हिन्दु स्वयंसेवक संघद्धारा मकर सङ्क्रान्ति विशेष कार्यक्रमको आयोजना

On

धनगढीमा हिन्दु स्वयंसेवक संघले मकर सङ्क्रान्ति विशेष कार्यक्रमको आयोजना गरेको छ। हिन्दु स्वयंसेवक सङ्घ कैलालीले शनिवार धनगढी स्थित एलाएन्स इन्टरनेस्नल बोर्डिङ स्कुलमा आयोजित मकर सङ्क्रान्ति विशेष कार्यक्रममा विद्यालयका विद्यार्थी तथा आस्थावानहरुलाई खिचडी खुवाएको हो। सनातन हिन्दु धर्मको संस्कार, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन…

थारु सङ्ग्रहालयको प्रचारप्रसार गर्न कञ्चनपुरमा माघी मेला

थारु सङ्ग्रहालयको प्रचारप्रसार गर्न कञ्चनपुरमा माघी मेला

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ स्थित पर्यटकीय क्षेत्र भल्कामा रहेको थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि तीन दिने माघी मेलाको आयोजना गरिएको छ। नगरपालिकाको वडा नं ८ को कार्यालयले आयोजना गरेको मेलामा थारु संस्कृति झल्किने परम्परागत परिकार, पहिरन, गहना, रहनसहन र संस्कृतिसम्बन्धी सामग्री राखिएको छ…

कञ्चनपुरमा विद्युत् सेवा अवरुद्ध

कञ्चनपुरमा विद्युत् सेवा अवरुद्ध

On

कञ्चनपुरमा विद्युत् सेवा अवरुद्ध बनेको छ। जिल्लाका विभिन्न स्थानमा मर्मत गर्नुपर्ने भएकाले आज बिद्युत् सेवा अवरुद्ध गरिएको विद्युत् प्राधिकरण महेन्द्रनगर शाखाले जानकारी दिएको छ। महेन्द्रनगर बजार र दोधारा चाँदनीमा विद्युत् मर्मतको काम भइरहेको कार्यालयले जनाएको छ। विद्युत् दिउँसो साढे ३ बजेसम्म अवरुद्ध…

कैलालीमा विप्लव नेकपाका नगर इन्चार्जसहित ३ जना पक्राउ

कैलालीमा विप्लव नेकपाका नगर इन्चार्जसहित ३ जना पक्राउ

On

कैलालीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीनजना नेता–कार्यकर्ता पक्राउ परेका छन्। कैलालीको टीकापुरबाट विप्लव नेकपाका ३ जना कार्यकर्तालाइ पक्राउ गरेको कैलाली प्रहरीले जनाएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का,…

माघ १० गते बन्द आह्वान : महेन्द्रनगरमा शनिवार बन्द हुने पसल पनि खुले !

माघ १० गते बन्द आह्वान : महेन्द्रनगरमा शनिवार बन्द हुने पसल पनि खुले !

On

भुवन भट्ट, माघ १०–नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दे माघ १० गते (शनिवार) नेपाल बन्दको सुदूरपश्चिममा पनि आंशिक रूपमा असर देखा परेको छ। प्रदेशको अस्थायी सदरमुकाम धनगढीमा भने पसलहरू बन्द गरिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले थप सुरक्षा…

बैतडीमा शंकास्पद वस्तु फेला

बैतडीमा शंकास्पद वस्तु फेला

On

विप्लब नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दे शनिबार नेपाल बन्दको घोषणा गरेसँगै बैतडीमा पनि बन्दको असर परेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –६ स्थित चम्तडीमा सडकमा रातो कपडामा तार सहितको वस्तु राखिएकाले यातायातका साधन रोकिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त वस्तु…