पेट्रोलिमय पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने अखिल (क्रान्तिकारी)को चेतावनी
Onकाठमाडौं चैत्र ४। पेट्रोलिमय पदार्थको मूल्यवृद्धि त्त्काल फिर्ता नलिए आन्दोलनमा उत्रने अखिल (क्रान्तिकारी)ले चेतावनी दिएको छ । नेपाल सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको छ भन्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम…











