कञ्चनपुरमा मदिरा सेवन गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ
Onकञ्चनपुरमा मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा मान सिंह धमीलाई पहरीले पक्राउ गरेको छ। जिल्लाको महाकाली नगरपालिका –७ विजयटोलका ४५ वर्षिय मान बहादुर दमाईले आइतबार साझँ मादक पदार्थ सेवन गरी ४४ वर्षीय श्रीमती पान्सरीलाईे कुटपिट गरेका थिए। घाइते पान्सरीलाई उपचारार्थ महाकाली…











