कैलालीमा बलात्कृत बालिकाको न्यायको माग राख्दै प्रर्दशन
Onमोहना–अत्तरिया ६ लेन सडक अन्तरगत कैलालीको गोदावरी नगरपालिका–५ गेटीमा १ घण्टा चक्काजाम गरिएको छ । स्थानियका अनुसार गत कार्तिक ५ गते बलात्कृत भएकी १३ वर्षिया बालिकाको न्यायको माग गर्दै चक्काजाम गरिएको हो । बलात्कार आरोपमा पक्राउ परेका व्यक्तिमाथी अहिलेसम्म पनि कारबाही हुन…










