धनगढीमा चारदलीय मोर्चाको विशाल जनसभा सम्पन्न, युवाशक्तिको विसाल सहभागीता
Onधनगढी १४, फागुन–चार दलीय रणनैतिक संयुक्त जनमोर्चाले धनगढीमा विशाल जनसभाको आयोजना गरेको छ। मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी सम्लिीत संयुक्त…










