डोटीमा प्रांगारिक कृषि प्रणाली सुरु
Onपछिल्लो समय कृषि उपजमा रासायनिक वस्तुको प्रयोग बढ्न थालेपछि यसलाई कम गर्न र मानव जीवनमा यसबाट पर्ने असरलाई न्यूनीकरण गर्न डोटी जिल्लामा प्रांगारिक कृषि प्रणाली सुरु हुने भएको छ। पूर्वीचौकी गाउँपालिका–२ बगलेक र झिग्राना क्षेत्रमा आलुखेतीमा प्रांगारिक कृषि प्रणालीको थालनी हुने भएको…









