कञ्चनपुरबाट ‘म सचेत नागरिक हुँ’ अभियान
Onकञ्चनपुर । राजधानी काठमाण्डौँमा राजावादी पुर्व पञ्चहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले १५ जेठमा पुरै काठमाण्डौँमा कब्जा गर्ने अभिव्यक्ति दिएपछि राजावादी रुष्ट भए । आन्दोलनमा उत्रिएका राजावादीहरुले एमाले अध्यक्ष मात्रै नभई प्रधानमन्त्री ओली स्तरबाटै यस्तो अभिव्यक्ति भन्दै एमाले लक्षित झोले अभिव्यक्ति दिए ।…










