पुर्व शिक्षकले नेतृत्व गरेको पुनर्वासको एसईई नतिजा शुन्य निरन्तरता
Onलाल बहादुर एसके, असार २४ कञ्चनपुरको पुनर्वास नगरपालिका माध्यामिक शिक्षा परीक्षा(एसईई) ०८१मा पनि सुन्य नतिजा ल्याउने विद्यालय मुक्त भएको छैन । ०८०मा पनि एक सरकारी लगानीको विद्यालय निल भएको थियो । ०८१मा दुई सरकारी विद्यालय निल भएका छन । पुनर्वास नगरपालिकाले सार्वजनिक…










