शैक्षिक स्तरबृद्धिका लागि महेन्द्रनगर नमुना माविको नयाँ योजना समिति र शिक्षकविच सम्झौता
Onकञ्चनपुर, असार १२ कञ्चनपुरको एक सामुदायिक विद्यालय व्यवस्थापन समितिले शिक्षकसंग सम्झौता गरेको छ । भीमदत्त नगरपालिका १८कटानको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिले शिक्षकसंग सम्झौता गरेको हो । चालु शैक्षिक सत्र ०८२देखि समिति र विद्यालय प्रशासन, शिक्षकविच कार्य सम्पादनका लागि सम्झौता भएको…









