कञ्चनपुरमा आज थप ३१ जनामा कोरोना संक्रमण

कञ्चनपुरमा आज थप ३१ जनामा कोरोना संक्रमण

On

कञ्चनपुर असार १८ ।कञ्चनपुरमा आजथप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरमा ६ महिला र २५ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिकाका २२ जना, शुक्लाफाँटा नगरपालिकाका ८ जना र बेलौरी…

उर्बराभूमि जोगाउन सुनबरा नदीमा तटबन्ध निर्माण हुदै

उर्बराभूमि जोगाउन सुनबरा नदीमा तटबन्ध निर्माण हुदै

On

विकास सिह महता कञ्चनपुर, असार १८ । कञ्चनपुरको शुक्लाँफाटा नगरपालिमा रहेको सुनबरा नदीमा मानव बस्ती र उर्बराभूमि जोगाउनका लागि तटबन्ध निर्माण कार्य शुरु गरिएको छ । चुरे भएर दक्षिण बग्ने सुनबरा नदीको शुक्लाफाँटा नगरपालिका तीन ठाँउमा तटबन्ध निर्माण गरिदै छ । शुक्लाफाँटा…

असारे विकासको नाममा भ्रष्टाचार भईरहेको नेकपा विप्लवको आरोप

असारे विकासको नाममा भ्रष्टाचार भईरहेको नेकपा विप्लवको आरोप

On

विकास सिह महता  ,कञ्चनपुर, असार १७ । नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोले असारे विकासको नाममा प्रदेश सरकार र स्थानीय तहमा भैरहेको भ्रष्टाचार, अनियमितता र कमिसनको खेल भईरहेको आरोप लगाएको छ । नेकपा सेती महाकालीले बुधबार एक प्रेस विज्ञप्ती निकाल्दै चालु बर्षमा…

क्रान्तिकारी माओवादीद्धारा कैलालीमा (एमसीसी) खारेजीको माग गर्दै विरोध प्रदर्शन

क्रान्तिकारी माओवादीद्धारा कैलालीमा (एमसीसी) खारेजीको माग गर्दै विरोध प्रदर्शन

On

कैलाली ,असार,१४ । नेकपा (क्रान्तिकारी माओवादी) कैलालीमा (एमसीसी) सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेकपा सरकारले सदनबाट पारित गर्नलागेको अमेरिकी साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) कैलाली जिल्ला संगठले कैलालीमा…

सुदूरपश्चिममा नौ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण बढ्दै

सुदूरपश्चिममा नौ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण बढ्दै

On

सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको छ। हालसम्म १ सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो। एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले…

पूर्चौडि नगरपालिकामा नगर प्रमुखको उपहार उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

पूर्चौडि नगरपालिकामा नगर प्रमुखको उपहार उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

On

बैतडी, असार, १६ । पूर्चौडि नगरपालिकाले नगरका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरेको छ । कक्षा ९ मा भर्ना भएका नगरका सबै माध्यामिक विध्यालयहरुका १ जना उत्कृष्ट छात्रा तथा छात्राहरुलाई गरी ३६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कूल ब्याग वितरण गरेको हो ।…

लकडाउन असरः विद्यार्थीहरूको दैनिकी नै परीर्वतन, सामाजिक सञ्जालको दुरुपयोग

लकडाउन असरः विद्यार्थीहरूको दैनिकी नै परीर्वतन, सामाजिक सञ्जालको दुरुपयोग

On

धनगढी, १६ असार–कोरोना भाइरसको महामारीपछि जारी लकडाउनका कारण शैक्षिक संस्था बन्द भएपछि विद्यार्थीहरूको दैनिकी नै परिवर्तन भएको छ। कैलाली, कञ्चनपुर लगायत देशै भरीका विद्यालय पूर्ण रूपमा बन्द हुँदा विद्यार्थीहरू पढाई भन्दा अन्य गतिविधि तर्फ आक्रसीत भएका हुन्। कक्षा १० सम्म अध्ययन गरी…

कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा फोहर व्यवस्थापन

कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा फोहर व्यवस्थापन

On

कञ्चनपुरमा सशस्त्र प्रहरीले दशगजा क्षेत्रको फोहर व्यवस्थापनको कार्य गरेको छ। भीमदत्त नगरपालिका १० गड्डाचौकी स्थित नेपाल भारत सीमा नाका (दशगजा) क्षेत्रको फोहर व्यवस्थापनको कार्य गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुले बताए। सीमा क्षेत्रमा सहज रुपमा आवतजावत गर्न सघाउ र्पुयाउनका लागि व्यवस्थापनको कार्य…

सहलको प्रभाव हेर्न मन्त्रालयको टोली परिचालन

सहलको प्रभाव हेर्न मन्त्रालयको टोली परिचालन

On

धनगढी ,असार १६- सोमबार कैलालीका केहि स्थानीय तहमा सहलको सहल किरा देखिएपछि सहल किराको प्रभाव निरीक्षण गर्न मन्त्रालयको एक टोली कैलालीको पूर्वि क्षेत्रमा जाने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी जनक बोहरा सहितको टोली आज निरीक्षणको लागि कैलालीको…

यातायात कार्यालय धनगढीद्वारा दोब्बर जरिवाना 

यातायात कार्यालय धनगढीद्वारा दोब्बर जरिवाना 

On

१५ असार कैलाली- यातायात व्यवस्था कार्यालय धनगढीले एकपछि अर्को शीर्षकमा सवारी चालक बापत राजस्वमा जरिवाना असुल्न थालेको छ। दोब्बर बढी जरिवाना तिराएर सवारी चालक अनुमति पत्र नवीकरण गर्न लगाएको सेवाग्राहीले गुनासो गर्न थालेका हुन्। यस अघि यातायात कार्यालयले मोटर साइकलको राजस्व बुझ्दा…