संसद धामीद्धारा कञ्चनपुरका तिन स्थानीय तहलाई कोरोना रोकथामका लागि एक करोड बजेट
Onकञ्चनपुर ,असार ,१५ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले तीन स्थानीय तहलाई कोरोना रोकथामका लागि एक करोड बजेट दिएका छन् । चालु आर्थिक बर्ष २०७६र०७७ क्षेत्र नम्बर २ मा संचालित स्थानीय पुर्वाधार साझोदारी कार्यक्रमको…