
औषधी व्यवसायी संघ कञ्चनपुरको प्रथम बार्षिकोत्सव
Onअनाथालयमा खाद्यान्न तथा स्वास्थ्य समाग्री सहयोग नेपाल औषधी व्यवसायी संघ कञ्चनपुर जिल्ला शाखाले बार्षिकोत्सवका अवसरमा विभिन्न समाजिक कार्य गरेको छ । आईतबार नेपाल औषधी व्यवसायी संघ कञ्चनपुर जिल्ला शाखाले प्रथम बार्षिकोत्सवका अवसरमा समाजिक कार्य गरेको हो । महाकाली बाल अञ्चल अनाथालयमा खाद्यान्न…