
नेपाल स्वयंसेवक संघ डोटि जिल्ला कमिटी चयन अध्यक्षमा: जोशी
Onबिकास सिंह महता, कञ्चनपुर सोमबार नेपाल स्वयंमसेवक संघ विस्तारको क्रममा दार्चुला जिल्ला कमिटी गठन भएको छ । नेपाल स्वयंमसेवक संघ सुदूरपश्चिम प्रदेशले जिल्ला कमिटी गठन गरि अध्यक्षको जिम्मेवारी जनक राज जोशी लाई दिएको छ। देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी दार्चुलाको…