
‘फर्जी’ आकासे बोडिङ्ग स्कुल बेचबिखनमा संलग्नलाई संरक्षण गर्न खोजिएको भन्दै नेकपाद्वारा शुक्लाफाँटा नगरपालिका बिरुद्ध आन्दोलन
Onप्रेम रावल ‘फर्जी’ आकासे बोडिङ्ग स्कुल बेचबिखनमा संलग्न कर्मचारी जनप्रतिनिधीलाई संरक्षण गर्न खोजिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शुक्लाफाँटा नगरपालिका बिरुद्ध आन्दोलन गरेको छ । खप्तड शिक्षा सदन बेचबिखनमा संलग्न ‘जनप्रतिनिधी र कर्मचारी’ माथि नगरपालिकाले कार्बाहीको साटो अपराध लुकाउन उद्यत भएको भन्दै नेकपा…