बेलौरीमा ‘लकडाउन’
Onकोरोना संक्रमण फैलिन थालेपछि कञ्चनपुरको बेलौरी नगरपालिकामा पूर्ण लकडाउन गरिएको छ । आइतबारबाट लागू हुनेगरि एक सातामा सम्मको लागि लक डाउन गरिएको सामाजिक विकास समितिका संयोजक अर्जुन ढकालले जानकारी दिए । ‘२ जनाको मृत्यु भइसक्यो कयौँ अझै जोखिममा छन्’ वडा नम्बर ४…










