अखिल (क्रान्तिकारी)द्धारा कञ्चनपुरमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिती गठन

अखिल (क्रान्तिकारी)द्धारा कञ्चनपुरमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिती गठन

On

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कञ्चनपुरमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिती गठन गरेको छ। बुधबार महेन्द्रनगर स्थित होटेल बाह्सिंहमा जनक अवस्थीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिती गठन गरेको हो। अखिल (क्रान्तिकारी) सुदूरपश्चिम संयोजक पुष्कर भट्टले…

बझाङमा शिक्षक दरबन्दी नहुँदा पठनपाठन प्रभावित

बझाङमा शिक्षक दरबन्दी नहुँदा पठनपाठन प्रभावित

On

बझाङको बुंगल नगरपालिका–११ बाँजमा रहेको भूमिराज प्राविमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको छ। अभिभावकले लामो समयदेखि चन्दा संकलन गरेर शिक्षकलाई तलब खुवाउँदै आए पनि पछिल्लो समय पारिश्रमिक दिन नसकेपछि पठनपाठन प्रभावित भएको हो। २०४६ सालमा स्थापना भएको उक्त विद्यालय २०७५ सालमा…

कैलालीमा युवती मृत भेटिइन्

कैलालीमा युवती मृत भेटिइन्

On

कैलालीमा एक युवती मृत अवस्थामा भेटिएकी छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–३ खैरेनी घर भएकी १९ वर्षीय अन्जली जैसी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो। जैसी आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए।घटनाबारे…

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

On

बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको छ । यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको…

कञ्चनपुरमा आहारको खोजीमा चितुवा बस्ती पस्न थाले, स्थानीय त्रसित

कञ्चनपुरमा आहारको खोजीमा चितुवा बस्ती पस्न थाले, स्थानीय त्रसित

On

भुवन भट्ट १८ चैत्र, महेन्द्रनगर–कञ्चनपुरमा आहारको खोजीमा चितुवा बस्ती पस्न थालेपछि स्थानीयमा त्रास उत्पन्न भएको छ। जिल्लाको बेलौरी नगरपालिका –९ स्थित खजुवा बस्ती, कुण्डा लगायतका क्षेत्रमा चितुवा बस्तीमै पसेर जनावर मार्न थालेपछि स्थानीय त्रसित बनेका हुन्। गत साता जंगल भन्दा ५ सय…

कञ्चनपुरमा मदिरा सेवन गरी श्रीमतीमाथी खुकुरी प्रहार

कञ्चनपुरमा मदिरा सेवन गरी श्रीमतीमाथी खुकुरी प्रहार

On

कञ्चनपुरमा मदिरा सेवन गरी श्रीमतीमाथी खुकुरी प्रहार गरेका छन्। जिल्लाको पुर्नवास नगरपालिका – ६ ङ गाउँमा ३२ बर्षिय धर्मेन्द्र सार्कीले आफ्नै श्रीमती २९ बर्षिया रूपा सार्की माथि कुखुरी प्रहार गरि घाईते बनाएको प्रहरीले जनाएको हो। मँगलवार साँझ करिव ७ बजे मदिरा सेवन…

डोटीमा सवारी कारवाहीबाट १६ लाख बढी राजश्व

डोटीमा सवारी कारवाहीबाट १६ लाख बढी राजश्व

On

चालू आर्थिक वर्षको साउनदेखि यता कम्तीमा तीन हजार सवारी साधन कारवाहीमा परेका छन्। पछिल्लो समय यहाँका ट्राफिक प्रहरीले सवारी साधन जाँचमा कडाइ गर्न थालेपछि ठूलो सङ्ख्यामा सावारी साधन कारवाहीमा पर्न थालेका हुन्। पछिल्लो समय यहाँ सवारी दुर्घटना बढ्न थालेको तथा चालक अनुमतिपत्र विना…

धनगढीमा ओलीको पुत्ला दहन

धनगढीमा ओलीको पुत्ला दहन

On

धनगढीमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष निकट युवा संघ नेपालका नेता–कार्यकर्ताले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । अध्यक्ष ओलीले आफ्ना पक्षका माधवकुमार नेपाल र…

नेकपा विप्लव बैतडीको जनजागरण अभियान

नेकपा विप्लव बैतडीको जनजागरण अभियान

On

नेकपा विप्लव बैतडीले जनजागरण अभियान थालेको छ। गत बिहिबार देखी बैज्ञानिक समाजवादका लागी नेकपा विप्लव बैतडीले जनजागरण अभियान सुरु गरीएको जनाएको हो। बैतडी जिल्ला ईञ्चार्ज सहदेबले पुर्चाेडीको हाटमा कार्यक्रम उद्वघाटन गरे। अभियान अन्र्तगत ए अभियानको कमाण्डर शिसिर, बि अभियानको कमाण्डर मानदेव र…

खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता : लम्की फाइनलमा प्रवेश

खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता : लम्की फाइनलमा प्रवेश

On

कैलालीमा जारी चौथो खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिताको फाइनल खेल बुधबार (भोली) हुने भएको छ। बुधबार हुने खेल चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको उपाधीका लागी प्रदेश प्रहरी कार्यालय धनगढी र डल्फीन फिड लम्की विच प्रतिस्पर्धा हुने भएको हो। मंगलबार भएको सेमिफाईनल खेलमा डल्फीन…