कैलालीमा दुई किलो चरेशसहित दुई पक्राउ

कैलालीमा दुई किलो चरेशसहित दुई पक्राउ

On

लागु औषध चरेशसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका–३ स्थित विशालनगरबाट बझाङको बित्थडचिर गाउँपालिका–२ का करन बोहरा र सोही ठाउँका जयबहादुर बोहरालाई दुई किलो ९०० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी…

अछाममा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

अछाममा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

On

अछाममा कोरोना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका ७४ वर्षीय पुरुषको कोरोना भाइरसबाट ज्यान गएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पुष्प बहादुर बुढाले बताए । उनका अनुसार पौष ६ गते देखि जिल्ला अस्पताल…

कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर महिलाको  मृत्यु

कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

On

कञ्चनपुरमा आगो ताप्ने क्रममा एक महिलाको जलेर मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–६ प्रतिभानगर, टाउनमा आफ्नै घरमा आगो ताप्ने क्रममा ३५ वर्षीय गीता थापाको मृत्यु भएको प्रहरीले बताएको हो। आगोमा परि गम्भीर घाइते भएकी थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लैजाँदै…

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुस्टि

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुस्टि

On

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा २ सय नमूना परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो…

नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा प्रहरी तैनाथ

नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा प्रहरी तैनाथ

On

नेकपा सुदूरपश्चिम प्रदेश कार्यालयमा सुरक्षाको लागी प्रहरी परिचालन गरिएको छ । नेकपा प्रस्ट रूपमा दुई समूहमा विभाजित भएपछि पार्टी कार्यालयमा तालाबन्दी गर्ने क्रम बढेपछि विवाद हुन सक्ने भन्दै प्रहरी सुरक्षाको व्यवस्था गरेको हो । प्रदेश कार्यालय धनगढी चटकपुरमा नेपाल प्रहरी र सशस्त्र…

सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि

On

सुदूरपश्चिममा थप ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। अछामको कमलबजार प्रयोगशाला र जिल्ला अस्पताल बझाङमा भएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार कोरोना पुुष्टि हुनेमा मंगलसेन नगरपालिकाका ३ जना र चौरपाटी गाउँपालिकका ३ जना…

झुलाघाट नाका खोल्न नेपाली पक्ष तयार

झुलाघाट नाका खोल्न नेपाली पक्ष तयार

On

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोल्नका लागि नेपाल पक्ष तयार भएपनि भारतीय पक्ष तयार भएको छैन्। अहिले नाकामा अत्यावश्यक आवतजावतका लागि नाका खोलिएको भएपनि भारतीय पक्षबाट नाका नखुलेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। नेपाल सरकारको निर्णय अनुसार…

धनगढीमा नेकपाको जिल्ला र प्रदेश कार्यालय ‘दाहाल–नेपाल’ समूहको नियन्त्रणमा

धनगढीमा नेकपाको जिल्ला र प्रदेश कार्यालय ‘दाहाल–नेपाल’ समूहको नियन्त्रणमा

On

कैलालीमा जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षमा प्रधानमन्त्री केपी ओली निकट नेताहरु नेतृत्वमा छन्। जिल्ला अध्यक्ष रतन थापा र प्रदेश अध्यक्ष कर्ण थापा भएकाले ती पार्टी कार्यालयहरु उनीहरुकै निगरानीमा थिए। ‘हामीले कैलाली जिल्ला कार्यालय र प्रदेश कार्यालय आफ्नो नियन्त्रणमा लिएका छौं,’ नेकपाको कैलाली…

बाजुरामा चरेशसहित एक महिला पक्राउ

बाजुरामा चरेशसहित एक महिला पक्राउ

On

बाजुरामा लागुऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन्। मंगलबार जिल्ला सदरमुकाम रहेको मातर्डीबाट गौमुल गाउँपालिकाकी ४९ वर्षीया मैना रोकायालाई चरेशसहित पक्राउ गरेको बाजुरा प्रहरीले बताएको हो। मार्डतीमा रहेको उनको किराना पसलमा चेकजाँज गर्दा स्टीलको बाकसभित्र लुकाइराखेको अवस्थामा अन्दाजी ५ सय ग्राम चरेश…

महेन्द्रनगरमा उद्यमशीलता तालिम सञ्चालनमा

महेन्द्रनगरमा उद्यमशीलता तालिम सञ्चालनमा

On

महेन्द्रनगरमा ‘सिप सिकौँ स्वरोजगार बनौँ’ भन्ने नाराका साथ उद्यमशीलता तथा वित्तीय साक्षरता विकास तालिम सञ्चालनमा रहेको छ। रोजगार सूचना केन्द्र धनगढीको आयोजनामा १० दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सञ्चालनमा रहेको हो। महेन्द्रनगर स्थित जिल्ला समन्वय समिति कञ्चनपुरको सभा हलमा आइतबार देखी…