कञ्चनपुरका ३ सहित थप २३ जनामा कोरोना पुष्टि
Onसेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार ९१ जनाको परीक्षण गर्दा कञ्चनपुरका ३ सहित थप २३ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भीमदत्त नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको…









