ब्रह्मदेव कौवानी क्षेत्रमा रुख कटान गरिँदै
On२७ कात्तिक,कञ्चनपुर–कञ्चनपुरस्थित दोधारा–चाँदनीदेखि दार्चुलाको तिंकरसम्म निर्माणाधीन महाकाली करिडोरको ब्रह्मदेव कौवानी त्रिशुलीधारसम्म रुख कटान गर्नका लागि प्रक्रिया अघि बढाइएको छ। सडक निर्माण हुने क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० स्वीकृत भएर आएको छ। सडक क्षेत्रमा पर्ने रुखको लगत लिने कार्यसँगै नम्बर राख्न मन्त्रालयमा स्वीकृतिका…










