
कयौंका सपनाहरू अझै अधुरा देखिन्छन्
Onधर्मान्नद भट्ट ,कञ्चनपुर , कयौंका सपनाहरू अझै अधुरा देखिन्छन् कयौं स्वप्न कौसीमै भएका पूरा देखिन्छन् गन्तव्य कठिन देखिन सक्छन् हार्नु हुँदैन शिखर चढ्दा चारैतिर टाकुरा देखिन्छन् कहिले काहीँ उच्चता ग्रन्थी सक्रिय हुन्छ सामुन्ने पर्ने दुनियाँ सारा बेसुरा देखिन्छन् सत्तामा पुगेपछि श्रमजीवी श्रम…