सरकारले दुईपक्षीय संझौतामा हस्ताक्षर गरेर राष्ट्रघाति संझौता गरेको भन्दै अन्तर्राष्ट्रिय लेखक संगठनद्धारा प्रेस बिज्ञप्ति जारी
Onकाठमाडौं पुस २४। सरकारले दुईपक्षीय संझौतामा हस्ताक्षर गरेर गंभीर प्रकारको राष्ट्रघाति संझौता गरेको भन्दै अन्तर्राष्ट्रिय लेखक पत्रकार संगठनले बिरोध गरेका छन । एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्ड सरकारले सिधै करोडको लगानी गर्न पाउने र प्रोजेक्ट तथा योजनाहरु समेत आफैंले छनौट गरेर…










