शुक्लाफाँटामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता पुस २६ देखि २८ गतेसम्म हुने
Onझलारी। शुक्लाफाँटा नगरपालिकाले राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको तयारी थालेको छ। सोमबार नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकसँग राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आयोजनाबारे छलफल गरिएको हो । नगर प्रमुख रणबहादुर महराको अध्यक्षतामा बसेको बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म राष्ट्रपती रनिङ शिल्ड…










