शुक्लाफाँटामा निर्णय धमाधम, अगाडि बढ्यो खानेपानी र कभर्ड हलको काम

शुक्लाफाँटामा निर्णय धमाधम, अगाडि बढ्यो खानेपानी र कभर्ड हलको काम

On

महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिकाले दीर्घकालीन महत्वका दुई ठूला योजनाको काम अगाडि बढाउने भएको छ। खानेपानी र खेलकुद क्षेत्रका ती योजना सम्पन्न गर्न ठेक्का प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ। शुक्लाफाँटा नगरपालिकाको आइतबार बसेको नगर कार्य पालिकाको १३९ औँ बैठकले खानेपानी र कभर्ड हल…

वाईसियल कञ्चनपुरको चेतावनी संविधान र शान्ति सम्झौता बिरोधी तत्वहरु खबरदार !

वाईसियल कञ्चनपुरको चेतावनी संविधान र शान्ति सम्झौता बिरोधी तत्वहरु खबरदार !

On

कञ्चनपुर । योङ कम्युनिष्ट लिग(वाईसियल) नेपालले संविधान, संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरुले अस्वभाविक तरिकाले गरिरहेको गतिविधि प्रति संगठनको गंभिर ध्यानाकर्षण भएको जनाएको छ । वाईसियल कञ्चनपुरले बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाँउदै संविधान, संघिय…

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

On

कञ्चनपुर , राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस,…

सहिद सप्ताह दिवस :नेकपा माओवादी केन्द्रद्वारा कञ्चनपुरमा रक्तदान

सहिद सप्ताह दिवस :नेकपा माओवादी केन्द्रद्वारा कञ्चनपुरमा रक्तदान

On

कञ्चनपुर । सहिद सप्ताह दिवसको अवसरमा नेकपा माअ‍ोवादी केन्द्रले कञ्चनपुरमा रक्तदान गरेको छ । आइतबार नेकपा माओवादी केन्द्र बेदकोट नगर कमिटिले कञ्चनपुरको दैजीमा रक्तदान गरेको हो । माओवादी केन्द्र बेदकोट नगर कमिटिले सहिद सप्ताहको अवसर पारेर रक्तदानका साथै सहिद परिवारलाई सम्मान एव…

नेकपा विप्लव कञ्चनपुरले भन्यो– जनताका जनजिविका सवाल उठानका लागि जनजागरण अभियान संचालनमा छौँ

नेकपा विप्लव कञ्चनपुरले भन्यो– जनताका जनजिविका सवाल उठानका लागि जनजागरण अभियान संचालनमा छौँ

On

कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी कञ्चनपुरले जनताको जनजिविकास सवाल उठानका लागि पार्टीले जनजागरण अभियान संचालन गरिरहेको जनाएको छ । नेकपा विप्लव जिल्ला समिति कञ्चनपुरले जिल्लामा जनजागरण तथा संगठन विस्तार अभियान संचालन गरेको जनाएको हो । बिहीबार महेन्द्रनगरमा नेकपा विप्लव कञ्चनपुरले पत्रकार सम्मेलन…

माओवादी केन्द्रले कञ्चनपुरमा संगठन सुदृढिकरण अभियान चलाउँदै

माओवादी केन्द्रले कञ्चनपुरमा संगठन सुदृढिकरण अभियान चलाउँदै

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा पनि संगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको छ । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले दुई महिने सगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको हो । केन्द्रीय निर्णय अनुरुप कञ्चनपुरमा पनि अभियान संचालन हुने भएको छ । पुनर्वासमा…

बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन विस्तार, अध्यक्षमा एसके

बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन विस्तार, अध्यक्षमा एसके

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले संगठन विस्तार गरेको छ । बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले इकाई कमिटि विस्तार गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका नेता दल बहादुर धामी(अबिरल)ले स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन,…

दुई अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर निर्वाचन लड्ने निर्णय गर्यो

दुई अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर निर्वाचन लड्ने निर्णय गर्यो

On

स्ववियु निर्वाचनमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तकारी र  बहुमत निकट अखिल (क्रान्तिकारी)ले  संयुक्त प्यानल बनाएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । आइरवार  दुवै अखिल क्रान्तिकारी को सयुक्त बैठक बसेर दुवै बिध्यार्थी संगठले सयुक्त रूपमा स्ववियु निर्वाचनमा भागलिने निर्णय गरेका हुन…

आरक्षपीडितद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गरेर पुर्नस्थापना गरिदिन माग

आरक्षपीडितद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गरेर पुर्नस्थापना गरिदिन माग

On

कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रंचण्ड)लाई ज्ञापन पत्र बुझाएका छन । सोमबार विभिन्न आयोजनाको स्थलगत अनुगमन एव औद्योगिक व्यापार मेलाको उद्घाटनका लागि यहाँ आईपुगेका प्रधानमन्त्री प्रचण्डलाई आरक्षपीडितले ज्ञापन पत्र बुझाएका हुन । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले देशकै प्रधानमन्त्री जिल्लामा…

महेन्द्रनगरमा औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु, प्रधानमन्त्री प्रचण्ड‌ द्धारा उद्धघाटन

महेन्द्रनगरमा औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु, प्रधानमन्त्री प्रचण्ड‌ द्धारा उद्धघाटन

On

कञ्चनपुर । सोमबारदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा खुुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको हो । महोत्सवको एक कार्यक्रमका…