देशभक्त युवाको प्रधान मन्त्रीलाई मार्मिक खुला पत्र
Onश्रीमान सम्माननिय प्रधानमन्त्री ज्यू , बिषय :विस्वब्यापी माहामारी बाट बचाऔं नेपाल सुन्दर शान्त र विशाल उर्भर पृथ्वी मा अबस्थित एक सानो टुक्रा हो।जहाँ प्राकृतिक,भौगोलिक सौर्न्दर्य ले भरिपुर्ण तराई पहाड हिमाल तिनै भौगोलिक क्षेत्रहरुमा आ आफ्नै छुट्टै विविधता बोकेको एक मात्र राष्ट्र नेपाल…










