जनयुद्धको रगतमा टेकेर सरकारमा गएकाहरुबाट धोका भयो: महासचिव किरण
Onकाठमाडौं माघ २५ , नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव क .मोहन वैद्य किरणले जनयुद्धको रगतमा टेकेर सरकारमा गएकाहरुले सरकारमा गएपछि सर्वहारा वर्ग, आदिवासी जनजाति, उत्पीडित, दलित लगायतका सबै समुदायलाई धोका दिएको बताउनुभएको छ । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो…










