कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका सामानहरु बरामद
Onकञ्चनपुरका भन्सार छली गरी ल्याइएका सामानहरु बरामद गरिएको छ । भन्सार छली गरी ल्याइएका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुर सिह धामीको कमाण्डमा खटिएको प्रहरी टोलिले बरामद गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा…










