दोधारा चाँदनीमा आठौं अन्तराष्ट्रिय योग दिवस भब्यताको साथ मनाईयो
Onदोधारा । दोधारा चाँदनी नगरपालिकामा आठौं अन्तर्राष्ट्रिय योग दिवस भब्यताको साथ मनाईएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ कमलशा बाबा मन्दिरबाट निस्केको.र्याली मिलन चौराहमा एक कार्यक्रम गरि सम्पन्न भएको छ् । र्यालीमा बालबालिका, युवा तथा बृद्ध बृद्धाको सहभागिता रहेको थियो…










