कञ्चनपुरमा एक जना महिलाको धामी झाक्रीकोमा उपचार गर्दा मृत्यु
Onकञ्चनपुर , बैशाख ०३। कञ्चनपुरमा एक जना महिलाको धामी झाक्रीकोमा उपचार गर्दा मृत्यु भएको छ । बिरामी पर्दा अस्पताल जानु भन्दा धामीझाक्रीकोमा लगेर उपचार गराउने अन्धविश्वासका कारण कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानी बस्ने ४३ वर्षीया रन्चुला साउँदको मृत्यु भएको हो…










