एमाले सांसद रावल बसेको घरमा ढुंगा प्रहार, एक युवक पक्राउ
Onनेकपा एमालेका सांसद झपट रावल बसेको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन्। अर्का एक जना फरार छन्। बिहीबार राज्य व्यवस्था समितिको बैठकमा रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको र १०० मा फोन गर्दा नउठेको गुनासो गरेका थिए।…











