छात्रा बेहोस हुन थालेपछि दार्चुलाको नौगाडका विद्यालय बन्द
Onदार्चुलाको नौगाड गाउँपालिका–४ स्थित गणेश विनायक माध्यमिक विद्यालय सिप्टीमा छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ। केही दिनयता दैनिक छात्राहरु बेहोस हुने समस्या देखिएपछि दुई दिनका लागि विद्यालय नै बन्द गरिएको प्रधानाध्यापक कल्यानसिंह धामीले जानकारी दिए। प्रधानाध्यापक धामीका अनुसार विद्यालयमा दैनिक…










