सुदूरपश्चिमका पहाडी जिल्लामा सीता एयरको परीक्षण उडान
Onसीता एयरलाइन्सले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा परीक्षण उडान गरेको छ। बैतडीको पाटन, बझाङको देवल, डोटीको दीपायल र अछामको साँझेबगर विमानस्थलमा परीक्षण उडान गरेको हो। परीक्षण उडान नेपालगञ्जबाट गरिएको भए पनि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालनको तयारी गरिएको सीता…










