पीएम कप छनौटः कैलाली र बैतडी बिच भिडन्त सुरु

पीएम कप छनौटः कैलाली र बैतडी बिच भिडन्त सुरु

On

प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौट अन्र्तगत फाइनल प्रवेशका लागि कैलाली र बैतडी बिचको खेल सुरु भएको छ। महेन्द्रनगरस्थित कभर्डहल खेलमैदान यी दुई टोलीबिचको भिडन्त बिहान ९ बजेदेखी सुरु भएको हो। दुबैटोलीले समान २÷२ खेल जितेकाले आजको खेल जित्ने टोली…

मेलौलीमा औद्योगिक ग्राम स्थापनाको काम शुरु

मेलौलीमा औद्योगिक ग्राम स्थापनाको काम शुरु

On

बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढाइएको छ । औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाको काम पुस महिनाभित्रै शुरु हुने भएको छ ।  विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा रहेकाले केही दिनभित्रै औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाका…

कञ्चनपुरमा चिनीसहित २ लाखको अवैध सामान बरामद

कञ्चनपुरमा चिनीसहित २ लाखको अवैध सामान बरामद

On

कञ्चनपुरमा चिनीसहित २ लाख बढिको अवैध सामान बरामद गरीएकोे छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीको कमाण्डमा खटिएको टोलीले भीमदत्त नगरपालिकाको जिमुवा, ऐरीघाट क्षेत्रबाट भन्सार छली ल्याउँदै गरेको २ लाख ५ हजार बराबरको अवैध…

कञ्चनपुरमा नागरिक असुरक्षाका विरुद्ध जाग्यो नेकपा(क्रान्तिकारी माओवादी), सुरक्षा व्यवस्था कायम भएन !

कञ्चनपुरमा नागरिक असुरक्षाका विरुद्ध जाग्यो नेकपा(क्रान्तिकारी माओवादी), सुरक्षा व्यवस्था कायम भएन !

On

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर नजिकै गए राति दुई युवकमाथि कुटपिट भएको घटना प्रति नेकपा(क्रान्तिकारी माओवादी) ले खेद प्रकट गरेको छ। गए राति फर्निचरको काम सकेर कोठामा फर्किने बेला जिल्ला प्रहरी कार्यालय र प्रहरी गुल्म बिचमै दुई युवकमाथि हातहतियार धारी ३ जनाको समूहले…

कञ्चनपुरका ३२ सहित थप ७१ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ३२ सहित थप ७१ जनामा कोरोना पुष्टि

On

सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पताल प्रयोगशालामा बुधबार ३९५ नमूना परीक्षण गर्दा कञ्चनपुरका ३२ सहित ७१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भीमदत्त नगरपालिकाका १७ जना, दोधारा चाँदनी नगरपालिकाका ७…

कञ्चनपुरका निजी विद्यालयका शिक्षक आन्दोलित, प्रहरीद्धारा दमन !

कञ्चनपुरका निजी विद्यालयका शिक्षक आन्दोलित, प्रहरीद्धारा दमन !

On

फाइल। विभिन्न चरणको आन्दोलन थाल्दै आएका कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक फेरी आन्दोलित भएका छन्। उचित पारिश्रमिक नपाएको, नियुक्ति पत्र नपाएको, बन्दाबन्दी अवधि देखी हालसम्मको तलब समेत नपाएको भन्दै उनीहरू मंगलबार बाट पुनः आन्दोलित भएका हुन्। संस्थागत विद्यालय सङ्घले यसअघि मङ्सिर २१ गते…

महेन्द्रनगरमा प्रहरी कार्यालय र गुल्मको बिचमै यसरी लुटिए २ युवक !

महेन्द्रनगरमा प्रहरी कार्यालय र गुल्मको बिचमै यसरी लुटिए २ युवक !

On

कञ्चनपुरमा दुई युवकमाथि कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र विपद् व्यवस्थापन गुल्मको बिच सडक अन्तर्गत नेपाली काँग्रेस पार्टी कार्यालय नजिक गए राति दुई युवकमाथि अज्ञात समूहले हतौडा प्रहार गर्दे कुटपिट गरेको हो। ऐठपुरबाट काठको काम गरेर कटान गइरहेका भारत हरै…

बझाङमा शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

बझाङमा शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

On

बझाङमा शिक्षकलाई कोरोना पुष्टि भएपछि विद्यालय बन्द गरीएको छ। बझाङको सुनकुडा माध्यमिक विद्यालयका शिक्षकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो। गत चैतदेखि बन्द रहेको विद्यालय यही मंसिर १५ गतेबाट सञ्चालनमा आएको थियो। तर शिक्षकलाई संक्रमण पुष्टि भएपछि विद्यालय पुनः पुस…

कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा अभियान अलपत्र

कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा अभियान अलपत्र

On

कोरोना महामारीका कारण कञ्चनपुरमा साक्षर जिल्ला घोषणा अभियानका कार्यक्रमहरु अगाडि बढ्न सकेका छैनन्। गत वर्ष नै साक्षर जिल्ला घोषणाका लागि गरिएको तयारी अन्तिम समयमा आएर कोरोनाका कारण रोकिएको हो। यस वर्ष पनि कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा गर्न शिक्षा विकास तथा समन्वय एकाइ…

कञ्चनपुरका १५ सहित थप ४४ जनामा कोरोना

कञ्चनपुरका १५ सहित थप ४४ जनामा कोरोना

On

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ९३ नमुना परीक्षण गर्दा कञ्चनपुरका १५ सहित थप ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कृष्णपुर र…