भारत र बंगलादेशबीच सम्झौता, मोदी र हसिनाले गरे प्रशंसा

भारत र बंगलादेशबीच सम्झौता, मोदी र हसिनाले गरे प्रशंसा

On

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको छिमेक पहिले नीतिमा बंगलादेश महत्त्वपूर्ण स्तम्भ भएको बिहीवार बताएका छन् । दुई देशबीचको सम्बन्ध सुदृढ बनाउनु आफ्नो प्राथमिकता भएको उनको भनाइ छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग मोदीको भिडियो कन्फरेन्समा दुई देशले विविध क्षेत्रमा सहकार्य बढाउनका लागि…

कञ्चनपुरमा बसाइँ सारेर आउने चराको चहलपहल

कञ्चनपुरमा बसाइँ सारेर आउने चराको चहलपहल

On

कञ्चनपुरका नदी, तालतलैया, सिमसमार क्षेत्रमा बसाइँ सरेर आउने चराको चहलपहल बढ्न थालेको छ ।साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलियालगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चरा जाडो छल्नका लागि हिमाल छिचोल्दै आउने गरेका छन । चिसो छल्न र आहारको कमी भएपछि आहारा खोज्नका…

बैतडीमा ट्याक्टर पल्टियो, चालकको मृत्यु

बैतडीमा ट्याक्टर पल्टियो, चालकको मृत्यु

On

फाइल। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्युभएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका ८ का ट्याक्टर चालक २६ वर्षीय नरेश बहादुर विष्ट रहेका छन्। खोचलेक प्रहरी चौकीका इञ्चार्ज,प्रहरी नायव निरीक्षक मोती बमका अनुसार सु.प.प्र . ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर दोगडाकेदार गाउँपालिकाको…

कैलालीमा विप्लवका जनसरकार प्रमुख पक्राउ

कैलालीमा विप्लवका जनसरकार प्रमुख पक्राउ

On

नेकपा बिप्लबका सेती महाकाली जनसरकार प्रमुख असल शर्मा भन्ने गणेश ढकाल लम्किचुहा नगरपालिकाबाट पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय लम्किबाट खटिएको प्रहरी टोलिले आफ्नै घरमा लुकि बसेको सुचनाको आधारमा ढकाललाई पक्राउ गरेको हो । प्रहरी आएको थाहा…

अछाममा वेवारिसे २ वटा भरुवा बन्दुक बरामद

अछाममा वेवारिसे २ वटा भरुवा बन्दुक बरामद

On

अछाममा प्रहरीले वेवारिसे अवस्थाका भरुवा बन्दुक बरामद गरेको छ। अस्थाई प्रहरी पोष्ट ठुलासैनबाट खटिएको गस्ति टोलीले मंगलसेन नगरपालिका(६ ठुलासैनबाट लुकाइछिपाइ राखेको अवस्थामा दुइवटा भरुवा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ती भरुवा बन्दुक बरामद गरिएको छ।

बेलौरीमा काँग्रेसको तालबन्दी

बेलौरीमा काँग्रेसको तालबन्दी

On

काँग्रेसले तालाबन्दी गरेको केही छिनमै प्रहरीले ताला तोडेको थियो। नेता विष्ट सहित काँग्रेस कञ्चनपुरका सह–सचिव पुष्कल चौधरी, जिल्ला सदस्य प्रकासराज पन्त, क्षेत्रीय सभापति गोपी प्रशाद उपाध्याय सहितका काँग्रेस नेता कार्यकर्ताले बेलौरी नगरपालिका कार्यालय प्रमुख चौधरीको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन्। तालाबन्दीका कारण…

नेकपा भित्रको विवाद समाधानतिर

नेकपा भित्रको विवाद समाधानतिर

On

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्कर्षमा पुगेको आन्तरिक विवाद मत्थर बनेको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुईबुँदे सहमतिपछि सहमतिबाटै स्थायी कमिटीको अर्को बैठक पुस ५ गतेका लागि तय गरिएको छ। त्यस अवधिमा दुई…

पीएम कप छनौटः कैलाली र बैतडी बिच भिडन्त सुरु

पीएम कप छनौटः कैलाली र बैतडी बिच भिडन्त सुरु

On

प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौट अन्र्तगत फाइनल प्रवेशका लागि कैलाली र बैतडी बिचको खेल सुरु भएको छ। महेन्द्रनगरस्थित कभर्डहल खेलमैदान यी दुई टोलीबिचको भिडन्त बिहान ९ बजेदेखी सुरु भएको हो। दुबैटोलीले समान २÷२ खेल जितेकाले आजको खेल जित्ने टोली…

मेलौलीमा औद्योगिक ग्राम स्थापनाको काम शुरु

मेलौलीमा औद्योगिक ग्राम स्थापनाको काम शुरु

On

बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढाइएको छ । औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाको काम पुस महिनाभित्रै शुरु हुने भएको छ ।  विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा रहेकाले केही दिनभित्रै औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाका…

कञ्चनपुरमा चिनीसहित २ लाखको अवैध सामान बरामद

कञ्चनपुरमा चिनीसहित २ लाखको अवैध सामान बरामद

On

कञ्चनपुरमा चिनीसहित २ लाख बढिको अवैध सामान बरामद गरीएकोे छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीको कमाण्डमा खटिएको टोलीले भीमदत्त नगरपालिकाको जिमुवा, ऐरीघाट क्षेत्रबाट भन्सार छली ल्याउँदै गरेको २ लाख ५ हजार बराबरको अवैध…