महेन्द्रनगरमा प्रहरी कार्यालय र गुल्मको बिचमै यसरी लुटिए २ युवक !

महेन्द्रनगरमा प्रहरी कार्यालय र गुल्मको बिचमै यसरी लुटिए २ युवक !

On

कञ्चनपुरमा दुई युवकमाथि कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र विपद् व्यवस्थापन गुल्मको बिच सडक अन्तर्गत नेपाली काँग्रेस पार्टी कार्यालय नजिक गए राति दुई युवकमाथि अज्ञात समूहले हतौडा प्रहार गर्दे कुटपिट गरेको हो। ऐठपुरबाट काठको काम गरेर कटान गइरहेका भारत हरै…

बझाङमा शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

बझाङमा शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

On

बझाङमा शिक्षकलाई कोरोना पुष्टि भएपछि विद्यालय बन्द गरीएको छ। बझाङको सुनकुडा माध्यमिक विद्यालयका शिक्षकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो। गत चैतदेखि बन्द रहेको विद्यालय यही मंसिर १५ गतेबाट सञ्चालनमा आएको थियो। तर शिक्षकलाई संक्रमण पुष्टि भएपछि विद्यालय पुनः पुस…

कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा अभियान अलपत्र

कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा अभियान अलपत्र

On

कोरोना महामारीका कारण कञ्चनपुरमा साक्षर जिल्ला घोषणा अभियानका कार्यक्रमहरु अगाडि बढ्न सकेका छैनन्। गत वर्ष नै साक्षर जिल्ला घोषणाका लागि गरिएको तयारी अन्तिम समयमा आएर कोरोनाका कारण रोकिएको हो। यस वर्ष पनि कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा गर्न शिक्षा विकास तथा समन्वय एकाइ…

कञ्चनपुरका १५ सहित थप ४४ जनामा कोरोना

कञ्चनपुरका १५ सहित थप ४४ जनामा कोरोना

On

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ९३ नमुना परीक्षण गर्दा कञ्चनपुरका १५ सहित थप ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कृष्णपुर र…

पीएम कप छनौटः बैतडी विजयी

पीएम कप छनौटः बैतडी विजयी

On

प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा बैतडीले विजयी शुरुवात गरेको छ। महेन्द्रनगर कर्वडहलमा मंगलबार भएको खेलमा बझाङलाई ७ विकेटले स्तब्ध पार्दै बैतडीले विजयी शुरुवात गरेको हो। बझाङले दिएको १५१ रनको लक्ष्य बैतडीले १९ दशमलव ४ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो…

कञ्चनपुरमा विप्लव कार्यकर्ता ऐरी साधारण तारेखमा रिहा

कञ्चनपुरमा विप्लव कार्यकर्ता ऐरी साधारण तारेखमा रिहा

On

नेकपा कञ्चनपुरका एक कार्यकर्ता साधारण तारेखमा रिहा भएका छन। प्रहरीले मसिर पहिलो साता पक्राउ गरेका भीमदत्त नगरपालिका ९ मटैनाका दिपेन्द्र सिह ऐरी साधारण तारेखमा रिहा भएका हुन्। कञ्चनपुर प्रहरीले ऐरी बिरुद्ध सार्वजनिक मुद्दा दायर गरेर प्रशासनमा पेश गरेको थियो। सोमबार प्रशासनबाट ऐरी…

पीएम कप : आज बैतडी र बझाङ बिच भिडन्त हुने

पीएम कप : आज बैतडी र बझाङ बिच भिडन्त हुने

On

कञ्चनपुरस्थित कभर्डहल मैदानमा बैतडी र बझाङ खेल्दा अर्को खेलमा खुलामञ्च मैदानमा कैलाली र दार्चुला प्रतिस्प्रर्धा गर्ने स्कोरर निरञ्जन बोहराले जानकारी दिए। समूह ए बाट फाइनल पुग्ने टोलीसंग अछामको उपाधि भिडन्त हुनेछ । समूह बी बाट अछाम फाइनल पुगिसकेको छ । फाइनल भिडन्त…

महेन्द्रनगर माध्यमिक विद्यालय सातादिनमै  बन्द

महेन्द्रनगर माध्यमिक विद्यालय सातादिनमै बन्द

On

महेन्द्रनगर माध्यमिक विद्यालय पठनपाठन सुरु भएको ६ दिनमै बन्द भएको छ। विद्यार्थी र शिक्षकले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएपछि जोखिम हुन सक्ने भन्दै सोमबारदेखि विद्यालय बन्द गरिएको हो। महेन्द्रनगर माविमा मांसिर २२ देखि पठन पाठन सुरु भएको थियो । सोमबारदेखि पुनःबन्द गरिएको विद्यालय…

तराईका चरा उक्लन थाले पहाड

तराईका चरा उक्लन थाले पहाड

On

तराईका चरा पहाड उक्लन थालेका छन् । झण्डै एक दर्जनभन्दा बढी नयाँ चरा काठमाडौँमा देखिएको चराविद्ले जनाएका हुन् । जाडो बढ्दै गएको यो समयमा काठमाडौँ उपत्यकाको मनोहरा क्षेत्रमा तराईका चराको चाप बढ्दै गएको चराविद् डा। हेमसागर बरालले बताए। मनोहरा खोलालाई अहिले मिनी…

कञ्चनपुरको साँघुरो कोठामा अभ्यास गर्न सकस !

कञ्चनपुरको साँघुरो कोठामा अभ्यास गर्न सकस !

On

सङ्गीता धामी दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) की स्वर्ण पदकधारी खेलाडी हुन्। उनले गत वर्ष नेपालमा सम्पन्न १३औँ सागमा कुस्तीमा स्वर्ण पदक जितेकी हुन। कुस्तीमा नेपालले प्राप्त गरेको त्यही नै एउटा मात्र स्वर्ण थियो। कोरोना महामारीले अन्य खेलाडीलाई जस्तै धामीलाई पनि घरमै…