सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले ‘अनलाइन मार्फत’ नै कक्षा सञ्चालन गर्ने

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले ‘अनलाइन मार्फत’ नै कक्षा सञ्चालन गर्ने

On

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले यस वर्षका कक्षा अनलाइन मार्फत सञ्चालन गर्ने भएको छ। कोरोना महामारीका कारण सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयले आगामी कक्षा अनलाइन मार्फत सञ्चालन गरिने जनाएको हो। विश्वविद्यालयका प्रिन्सिपल डा. भूपेन्द्र सिह विष्टले व्यवस्थापन संकाय र मानविकी संकायमा अध्ययनरत विद्यार्थीहरुको…

पीएम कप छनौट फाइनलः अछाम १६५ रनमा समेटियो

पीएम कप छनौट फाइनलः अछाम १६५ रनमा समेटियो

On

प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको फाइनल खेलमा अछामले बैतडीसामु १६५ रनको लक्ष्य दिएको छ । कञ्चनपुरस्थित कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अछाम ३८ ओभरमा १६५ रनमा समेटियो । जसमा सुरज तिरुवाले सर्वाधिक ६१ तथा सञ्जु दमाईले २४…

कञ्चनपुरका ८ सहित थप ४४ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ८ सहित थप ४४ जनामा कोरोना पुष्टि

On

सुदूरपश्चिमका थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार १४९ नमूना परीक्षण गर्दा कञ्चनपुरका ८ सहित ४४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा बेलौरी नगरपालिकाका ५ जना, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका…

बैतडीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

बैतडीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

On

बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा फेला परेकी महिलाको पहिचान खुलेको छ। ती महिला दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उलानीका ४० वर्षीया सरिता धामी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सरिता बिहीबार बिहान घरबाट बेपत्ता भएकी परिवारले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको…

मालपोत कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

मालपोत कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

On

सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने क्रममा ३ लाख २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप पत्रमा दाबी गरिएको छ । अनुसन्धानको क्रममा सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने प्रक्रियाका…

बाजुरामा कठ्याङ्ग्रिएर एकको मृत्यु

बाजुरामा कठ्याङ्ग्रिएर एकको मृत्यु

On

फाइल। बाजुराको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वर्र्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ । विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए ।…

दोधारा चाँदनीमा आज देखी ‘लकडाउन’

दोधारा चाँदनीमा आज देखी ‘लकडाउन’

On

दोधारा चाँदनीमा ‘लकडाउन’ जारी गरिएको छ । दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक र स्थानियहरुमा कोरोना भाईरस संक्रमण देखा परेपछि  नगरपालिका कार्यालयले आयोजना गरेका सर्वदलिय, सर्वपक्षिय बैठकले पुष ३ गते देखि एक साताको लागी माहाकाली नगरपालिका क्षेत्रमा लिकडाउन जारी गरेको छ् ।…

बैतडीको चमेलिया नदी किनारमा महिला मृत फेला

बैतडीको चमेलिया नदी किनारमा महिला मृत फेला

On

चमेलिया नदी किनारमा शुक्रवार बिहान एक महिला मृत अवस्थामा फेला परेका छन्।े दोगडाकेदार गाउँपालिका ६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृत अवस्थामा फेला परेकी हुन्। नदी किनारमा मृत अवस्थामा मृत अवस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी…

अमेरिकामा भीषण हिमआँधी, दुईको मृत्यु

अमेरिकामा भीषण हिमआँधी, दुईको मृत्यु

On

संयुक्त राज्य अमेरिकाको उत्तर–पूर्वी भागमा शक्तिशाली हिउँको आँधीहुरी चल्दा दुईजनाको मृत्यु भएको छ । सरकारले १४ वटा राज्यमा जनतालाई सतर्कता अपनाई सुरक्षित रहन सल्लाह दिइसकेको छ । यस दैवी प्रकोपबाट ६ करोडभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । पेनसिल्भानिया र र न्युयोर्कमा…

काठमाडौंको तापक्रम दुई डिग्री

काठमाडौंको तापक्रम दुई डिग्री

On

काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन गरिएको छ । मौसमविद् सजिना शाक्यका अनुसार यो वर्षको सबैभन्दा न्यूनतम तापक्रम मापन आजै गरिएको छ । पछिल्ला केही दिन लगातार तापक्रम घट्ने क्रम जारी रहेको छ । उनका…