कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुरमा एक युवक मृत फेला

On

  कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका ३ का ३० वर्षीय लक्ष्मण दमाइको ससुराली गएका बेला मृत अबस्थामा फेला परेका हुन् । उनी वेदकोट नगरपालिका २ मा रहेका ससुराली घरको आगनमा लडिरहेको अवस्थामा भेटिएका दमाइको मृत्यु…

डोटीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

डोटीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

On

डोटीमा मोटरसाइलक दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–२ गरुडीमा डडेल्धुराबाट धनगढीतर्फ आइरहेको सुपप्र ००२००३ प ४९०२ नम्बरको मोटरसाइकलमा सवार डडेल्धुराको अमरगढी नगरपालिका–४ का अन्दाजी ३० वर्षीय प्रदिप घिमिरेको मृत्यु भएको हो। सोही…

अखिल (क्रान्तिकारी) को सुदूरपश्चिम प्रदेश संयोजकमा जोशी

अखिल (क्रान्तिकारी) को सुदूरपश्चिम प्रदेश संयोजकमा जोशी

On

अखिल (क्रान्तिकारी) को सुदूरपश्चिम प्रदेश संयोजकमा पुष्कर जोशी चयन भएका छन्। नेकपा (क्रान्तिकारी माओवादी) को आज बसेको प्रदेश कमिटीको बैठकले जोशी लाई अखिल (क्रान्तिकारी) को प्रदेश संयोजकको जिम्मेवारी दिएको हो। जोशी लामो समय देखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका छन्। उनको कामको सम्मान…

अधिकार नै नभएका अधिकृत समक्ष दार्चुलाका वडा अध्यक्षको राजिनामा

अधिकार नै नभएका अधिकृत समक्ष दार्चुलाका वडा अध्यक्षको राजिनामा

On

दार्चुलाको लेकम गाउँपालिका प्रबक्ता एवम वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले पदबाट राजिनामा दिएका छन। वडा अध्यक्ष जोशीले बुधबार लेकम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विर बहादुर ऐर समक्ष राजिनामा बुझाएका हुन। वडा अध्यक्ष जोशीले कार्यालयमा मदिरा सेवन गरि सिफारिस…

सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च निराशाजनक

सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च निराशाजनक

On

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १३ प्रतिशतमात्र बजेट खर्च गरेको छ। बजेट परिचालन नहुँदा एकातिर विकास निर्माणका काम प्रभावित भएका छन् भने बजेट फ्रिज हुने सम्भावना पनि बढेको छ। प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार कुल विनियोजित बजेटको…

सुदूरपश्चिममा एन्टिजेन विधिबाट परीक्षण सुरु

सुदूरपश्चिममा एन्टिजेन विधिबाट परीक्षण सुरु

On

कोरोना संक्रमण दर पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले चार जिल्लामा एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कैलाली, कञ्चनपुर, डोटी र अछामका हटस्पट मानिएका गाउँ र वडामा एन्टिजेन परीक्षण सुरु गरिएको बताए। ‘समुदाय स्तरमा…

सर्वोच्च अदालतमा बहस शुरू, संसद अधिवेशन बोलाउनुपर्ने माग

सर्वोच्च अदालतमा बहस शुरू, संसद अधिवेशन बोलाउनुपर्ने माग

On

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बिहीवार पनि संवैधानिक इजलासमा बहस शुरू भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले ३० मिनेट समय मागेर बहस गरिरहेका छन् । उनले संसदमा बहुमतप्राप्त प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु असंवैधानिक भएको तर्क गरेका छन् । संसद विघटन…

दार्चुलाका स्थानियले ३३ केभी प्रशारण लाइन अवरुद्ध गरे

दार्चुलाका स्थानियले ३३ केभी प्रशारण लाइन अवरुद्ध गरे

On

समयमै विद्युत विस्तार नगरेको भन्दै दार्चुलाका स्थानीयहरुले विद्युतको ३३ केभी प्रशारण लाइन अवरुद्ध गरेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ५, ६, ८ र ९ मा विद्युत विस्तारका लागि ३ बर्ष अघि ठेक्का सम्झौता भएको भएपनि ठेकेदारको लापरवाही गरेकाले विद्युत विस्तार नभएको…

धनगढीमा व्यवसायी हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने

धनगढीमा व्यवसायी हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने

On

धनगढीमा व्यवसायी तथा दिनेश सञ्चार गृहका प्रबन्धक निर्देशक गोपाल हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने भएका  छन्। बिहिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दे निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए। कुनै पनि सवारी साधनले त्यो पाथिक शरीर शुल्क दिँदा पनि…

सुनको मुल्यमा गिरावट

On

सुनको मूल्य तोलामा छ सय रुपैयाँले सस्तो भएको छ। छापावाल सुन आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। बुधबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आज ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने…