सुनको मूल्यमा सामान्य गिरावट
Onनेपाली बजारमा आइतवार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतवार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा…










