डडेल्धुरामा कटाइ–सिलाइ तालीम सञ्चालनमा

डडेल्धुरामा कटाइ–सिलाइ तालीम सञ्चालनमा

On

डडेल्धुरामा कटाइ–सिलाइ तालीम सञ्चालनमा रहेको छ। जिल्लाको परशुराम नगरपालिका –८ ले गत पुस दोस्रो सातादेखी सुरु गरेको कटाइ–सिलाइ तालिममा २६ जना सहभागी रहेका छन्। दलित, विपन्न महिला लक्षित गर्दे तालीम सञ्चालनमा ल्याइएको वडा अध्यक्ष गोविन्द सिह बोहराले जानकारी दिए। तालिम फागुन मसान्त…

तेह्र वर्षदेखि पुनःस्थापनाको पर्खाइमा कञ्चनपुरका बाढीपीडित

तेह्र वर्षदेखि पुनःस्थापनाको पर्खाइमा कञ्चनपुरका बाढीपीडित

On

दोदा नदीको बाढीबाट पीडित जीवन रानाको परिवार शुक्लाफाँटा नगरपालिकाको डिलाशैनी सामुदायिक वन क्षेत्रमा टहरो बनाएर बसेको तेह्र वर्ष पुगेको छ। उनीसंग रहेको चार बिघा जग्गामध्ये दुई बिघा जग्गामा वर्षौँदेखि दोदा बगिरहेको छ। बाँकी दुई बिघा जग्गा नदीमा आएको बाढीले बगरमा परिणत भएको थियो।…

थप ३४८ लाई कोरोना, ४ को मृत्यु

थप ३४८ लाई कोरोना, ४ को मृत्यु

On

पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको…

पार्टीका सबै जिल्ला कमिटी तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन

पार्टीका सबै जिल्ला कमिटी तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन

On

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा केपी ओली पक्षका अध्यक्ष रहेका उनले नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् । उनले प्रतिनिधिसभा…

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउन माग

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउन माग

On

कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाइनुपर्ने भन्दै विभिन्न ६ विद्यार्थी सङ्गठनले धारणा सार्वजनिक गरेका छन्। शैक्षिक कार्यक्रम सञ्चालनको मोडेल अझै तयार नभएको अवस्थामा पनि विश्वविद्यालय बनाइए सुदूरपश्चिमका जनतामा थप हौसला प्रदान हुने अपेक्षा सहित विभिन्न ६ विद्यार्थी सङ्गठनले सोमबार…

डडेल्धुरामा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, ५ घाइते

डडेल्धुरामा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, ५ घाइते

On

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–२ कैलपाल मन्दीर नजिकै से१त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेश बहादुर ऐरको मृत्यु भएको हो। दुर्घटनामा परि ५…

विप्लवको चन्दा संकलन रोक्का

विप्लवको चन्दा संकलन रोक्का

On

आफ्ना केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलालागयतका नेता तथा कार्यकर्ता पक्राउको बिरोधमा विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको छ । विप्लव माओवादीको रोल्पा जिल्ला समितिले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘सामाजिक दलाल पुँजीवादी केपी ओली सरकारले गरेको गैरन्यायिक…

दार्चुलामा तरकारी उत्पादन बृद्धि

दार्चुलामा तरकारी उत्पादन बृद्धि

On

दार्चुलालाई तरकारीमा आत्मनिर्भर बनाइने भएको छ । जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सकार र गैरसरकारी सङ्घसंस्थाले कृषि क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेपछि जिल्ला तरकारीमा आत्मनिर्भर बन्दै गएको हो । यहाँ बर्खे, हिउँदे र बेमौसमी गरी बाह्रैमहिना तरकारी उत्पादन भइरहेको कृषि…

संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरु

संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरु

On

प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको छ।  आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा मंगलबार पनि बहस सुरु भएको हो। यसअघि सोमबार अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले उक्त मुद्दामाथि बहस गरेका थिए। दुवै अधिवक्ताले प्रतिनिधि सभा…

कञ्चनपुरमा ८० लाख रकम लिएर सहकारीकी अध्यक्ष फरार, प्रहरीमा उजुरी

कञ्चनपुरमा ८० लाख रकम लिएर सहकारीकी अध्यक्ष फरार, प्रहरीमा उजुरी

On

कञ्चनपुरमा शेयर सदस्य तथा सर्वसाधारणको ८० लाख बढी रकम लिएर एक सहकारीकी अध्यक्ष फरार भएकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका –१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड पिपलाडी शाखाकी सञ्चालक समिति अध्यक्ष कलावती नेपाली ८० लाख बढी रकम लिएर फरार भएकी हुन्।…