पेट्रोल र डिजेलको भाउ बढ्यो

पेट्रोल र डिजेलको भाउ बढ्यो

On

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

बैतडीमा सय दिने रोजगार कार्यक्रम सुरु

बैतडीमा सय दिने रोजगार कार्यक्रम सुरु

On

बैतडीमा सय दिने रोजगार कार्यक्रम सुरु भएको छ। जिल्लाको पुचौडीनगरपालिकाले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दे सय दिने रोजगार कार्यक्रम सुरु भएको जानकारी दिएको हो। नगरपालिकाका ४ सय ५४ जना बेरोजगार व्यक्तिहरूलाई सामुदायिक पूर्वाधारको विकास मार्फत रोजगारी सिर्जना गरिएको रोजगार संयोजक मीन…

गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, २० जनाको मृत्यु

गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, २० जनाको मृत्यु

On

भारतको गुजरातमा ट्रकले किच्दा २० जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो । यो दर्दनाक घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्…

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

On

प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको…

विदेशका दुःख सम्झेर स्वदेशमै तरकारी खेती गरेर रमाउँदै युवा

विदेशका दुःख सम्झेर स्वदेशमै तरकारी खेती गरेर रमाउँदै युवा

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उहाँले वार्षिकरूपमा रु आठ लाख बढी आम्दानी गर्दै आएका छन । विदेशमा दुःख…

अतीतलाई सम्झिँदै कलौनीको ‘सजिरएई कल्पना’ सार्वजनिक

अतीतलाई सम्झिँदै कलौनीको ‘सजिरएई कल्पना’ सार्वजनिक

On

अतीतलाई सम्झँदै कञ्चनपुरको वेदकोट नगरपालिका बस्ने युवा सर्जक प्रकाश कलौनी “स्वराडी” को शब्द र लय रहेको ‘सजिरएई कल्पना’ कालि काजरमा’ गीत सार्वजनिक भएको छ। शनिवार ‘बैतडी कि बसन्तीका’ चर्चित गायक हंसराज जोशीको स्वरमा रहेको उक्त गीत सुदूर खबर वान युट्युब च्यानलबाट सार्वजनिक…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भौतिक रूपमै कक्षा सञ्चालन गर्ने

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भौतिक रूपमै कक्षा सञ्चालन गर्ने

On

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन मार्फत सञ्चालन गरेका कक्षा भौतिक रूपमै सुचारु गरिने जनाएको छ। शिक्षा सास्त्र संकाय र व्यवस्थापन संकायले सोमबार सूचना प्रकाशन गर्दे प्राध्यापक तथा विद्यार्थीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाइ कक्षामा नै उपस्थीत हुन सुचित गरेको हो। शिक्षा सास्त्र संकायका विभागिय प्रमुख…

थप ३२२ मा कोरोना संक्रमण, ३७४ भए निको

थप ३२२ मा कोरोना संक्रमण, ३७४ भए निको

On

पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको…

उच्च अदालतद्धारा भीमदत्तका नाममा कारण देखाऊ आदेश जारी

उच्च अदालतद्धारा भीमदत्तका नाममा कारण देखाऊ आदेश जारी

On

धनञ्जय अवस्थी महेन्द्रनगर, ५– कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा भएको कुरूपता, अव्यवस्थित फोहोर मैलाको व्यवस्थापन नभएको भन्दै भीमदत्तनगरपालिका विरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा दायर भएको रिटको आज सुनवाइ भएको छ। रिट निवेदक अधिवक्ता धर्मानन्द जोशीले नगरभित्रका सडकका खाल्डा खुल्डी, महेन्द्रनगर बजार क्षेत्रमा…

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

On

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको…