कञ्चनपुरमा वन मुद्धामा फरार २  प्रतिबादी पक्राउ

कञ्चनपुरमा वन मुद्धामा फरार २ प्रतिबादी पक्राउ

On

कञ्चनपुरमा वन मुद्धामा फरार दुइ जना प्रतिबादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका–४ बगुनका २३ वर्षीय महेश राना र सोही ठाउँका ३३ वर्षीय बिर्जु चौधरी रहेका छन्। दुवैलाई जिल्ला अदालतले २०७६ असार २३ गते १र१ महिना कैद र जनही १७…

सुनको मुल्यमा सामान्य गिरावट

सुनको मुल्यमा सामान्य गिरावट

On

साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन) को मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन ९१ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार भने तोलामा २ सय रुपैयाँले घटेर ९१ हजार ६ सय…

विष दिएर हत्या प्रयास गरिएका रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक विमानस्थलबाटै पक्राउ

विष दिएर हत्या प्रयास गरिएका रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक विमानस्थलबाटै पक्राउ

On

विष दिएर हत्याको प्रयास गरिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनका तीव्र आलोचक नाभाल्नीलाई पाँच महिना पहिले विष दिएर हत्याको प्रयास भएको थियो। जर्मनीमा उपचार गराएर निको भएका नाभाल्नी स्वदेश फर्किए लगत्तै पक्राउ परेका हुन्। जर्मनीबाट मस्को…

श्रीलंकाविरुद्धको पहिलो टेस्टमा इङल्याण्डको ७ विकेटको जित

श्रीलंकाविरुद्धको पहिलो टेस्टमा इङल्याण्डको ७ विकेटको जित

On

इङल्याण्डले श्रीलंकाविरुद्धको पहिलो टेस्ट जितेको छ । श्रीलंकाले दिएको केबल ७४ रनको लक्ष्य पछाएको इङल्याण्डले टेस्टको पाँचौ दिन सोमबार ७ विकेटले खेल जितेको हो । टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले पहिलो इनिंगमा केबल १३५ रन बनाएर अल आउट भएको थियो भने…

संसद् विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

संसद् विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

On

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। त्यसको संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ। यसमा आइतबार पनि सुनुवाइ भएको थियो। संवैधानिक…

कञ्चनपुरमा नहर टालटुल पार्न पानी बन्द, गहुँ खेतमै सुक्न थालेको किसानको गुनासो

कञ्चनपुरमा नहर टालटुल पार्न पानी बन्द, गहुँ खेतमै सुक्न थालेको किसानको गुनासो

On

कञ्चनपुरमा नहर टालटुल पार्न भन्दै महाकाली सिचाइ आयोजनाले मुलनहर बन्द गरिदिँदा गहुँ किसान मारमा परेका छन्। उखु, तोरी काटेर पुस पहिलो साता गहुँ छर्केका किसानहरूले पानी अभावले गहुँ खेतमै सुक्न थालेको गुनासो गरेका हुन्। जिल्लाको बेलौरी नगरपालिका –९ का किसानले गहुँ लगाएपछि…

कैलाली बहुमुखी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन

कैलाली बहुमुखी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन

On

कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएको छ।  यस पूर्व त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा रहेको कैलाली बहुमुखी क्याम्पसलाई शत प्रतिशत सरकारी लगानी हुने गरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याइएको प्राध्यापक सङ्घका सभापति लोकबहादुर विष्टले बताए। उनले कैलाली बहुमुखी क्याम्पसमा सरकारी लगानी ल्याउनका…

वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण गरिदै

वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण गरिदै

On

कञ्चनपुरको वेदकोट नगरपालिका २ मा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण सुरु गरिएको छ। विगत ३ वर्षदेखिको प्रयासपछि टावर निर्माण कार्य सुरु भएको सो वडाका अध्यक्ष नरेश सिंहले बताए। उनले अबको एक महिनाभित्रै सेवा सुचारु हुने बताएका छन्। वडाध्यक्ष सिंहका अनुसार फोरजी…

नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन

नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन

On

आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ । विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप चार वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसक्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी…

जीपले ठक्कर दिदा कञ्चनपुरकी एक बालिकाको ज्यान गयो

जीपले ठक्कर दिदा कञ्चनपुरकी एक बालिकाको ज्यान गयो

On

कञ्चनपुरमा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–१ बलभद्रबस्ती स्थित सुकुम्बासी बस्ती बस्ने १३ वर्षीया सुस्मिता सार्कीको आइतबार जीपको ठक्करबाट मृत्यु भएको हो। धनगढीदेखि बेलौरी जान लागेको को१च ८२७८ नम्बरको बोलेरो जीपले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। जीपको…