प्रहरी लापरबाहीले थानकोटका थुनुवा भागे, इन्स्पेक्टरसहित चार जना कारबाहीमा
Onमहानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरीको लापरबाहीका कारण एक जना थुनुवा भागेका छन्। महानगरीय प्रहरी प्रभाग, नागढुङ्गाबाट खटिएको टोलीले शनिबार बिहान साढे ४ बजे एक जनालाई लागुऔषध सहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सर्लाही धनकौल नगरपालीका(२का २१ वर्षीय मोहम्मद ईल्ताज थिए। उनलाई नागढुङ्गाको…










