विश्वको दोस्रो अग्लो हिमालको कीर्तिमानी आरोही नेपाली टोली स्वदेश फर्कियो

विश्वको दोस्रो अग्लो हिमालको कीर्तिमानी आरोही नेपाली टोली स्वदेश फर्कियो

On

जाडो याममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान बनाएको नेपाली टोली स्वदेश फर्किएको छ ।यही माघ ३ गते केटु हिमाल चढेर विश्वकीर्तिमान बनाएको टोली मंगलबार बिहान भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन…

नेदरल्यान्ड्समा लकडाउनविरुद्ध लगातार प्रदर्शन, ’चार दशकपछिकै हिंसात्मक झडप’

नेदरल्यान्ड्समा लकडाउनविरुद्ध लगातार प्रदर्शन, ’चार दशकपछिकै हिंसात्मक झडप’

On

नेदरल्यान्ड्समा तेस्रो दिन लगातार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । बढ्दो कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनको विरोध गर्दै मानिसहरु सडकमा उत्रिएका हुन् । जसमा हालसम्म देशभरबाट २५० जना पक्राउ परिसकेको स्थानीय मिडियाले जनाएको छ । नेदरल्यान्ड्समा १० लाखभन्दा धेरै मानिस कोरोनाबाट…

१७ माघबाट साताव्यापी ‘किताब जात्रा’

१७ माघबाट साताव्यापी ‘किताब जात्रा’

On

साहित्यिक कृतिहरूको प्रदर्शन तथा बिक्रीको उद्देश्यले आयोजना हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष १७ माघ देखि २३ माघसम्म हुने भएको छ । ‘किताब यात्रा फाउन्डेसन’ले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी…

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

On

स्थानीय बजारमा मंगलबार पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ। छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भइ रु ९२ हजार ८०० पुगेको छ। छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन तोलामा रु ४००…

ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारीबीच सम्झौता

On

ग्लोबल आइएमई बैंक र चितवनको भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बागमती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवाली र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले…

भारतले ७२ औँ गणतन्त्र दिवस मनाउँदै

भारतले ७२ औँ गणतन्त्र दिवस मनाउँदै

On

भारतले आज (मंगलबार) ७२ औँ गणतन्त्रका दिवस मनाउँदै छ । गणतन्त्रका दिवसलाई लक्षित गरी राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। ठाउँ–ठाउँमा छेकबार लगाइएको छ। किसानहरुको ट्रयाक्टर ¥यालीलाई मध्यनजर…

टीकापुरबाट पक्राउ परेका विप्लवका नगर एरिया इन्चार्जसहित ३ जना विरुद्ध मुद्दा

टीकापुरबाट पक्राउ परेका विप्लवका नगर एरिया इन्चार्जसहित ३ जना विरुद्ध मुद्दा

On

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तिन जना नेता कार्यकर्ता विरुद्ध प्रहरीले सार्वजनिक हित विरुद्ध कसुर सम्बन्धी मुद्दा चलाएको छ। सो समूहले गत माघ १० गते आफ्नो नेताहरुको रिहाइको माग गर्दै नेपाल बन्दको आह्वान गरेको थियो। सोही क्रममा उनिहरु टीकापुरबाट पक्राउ परेका…

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी गर्दे कैलालीका किसान

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी गर्दे कैलालीका किसान

On

व्यावसायिक रूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन्। कैलालीका किसान महिला यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन्। छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि…

मन्त्री सुवेदी गरे गोदावरीका ३ विकास निर्माणका योजनाको शिलान्यास

मन्त्री सुवेदी गरे गोदावरीका ३ विकास निर्माणका योजनाको शिलान्यास

On

सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदिले कैलालीमा एकै दिन तीन वटा भौतिक पुर्वाधारका योजनाहरुको शिलन्यास गरेका छन्। सोमबार जिल्लाको गोदावरी नगरपालिका – ४ बास्कोटामा शहरी स्वास्थ्य क्लिनिक, सोही वडाको खैरानामा अवस्थित सरस्वती आधारभुत बिद्यालयको चारकोठे भवन र गोदावरी नगरपालिका – ७…

बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

On

बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ हजार २ सय बढी नागरिकले एक सय दिनको रोजगारी पाउने भएका छन्। स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएका मध्ये ४ हजार २८१ जना छनौट भएका स्थानीय तहहरुले जनाएका हुन्। जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ जना प्रधानमन्त्री…