कृष्णपुरका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण

कृष्णपुरका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण

On

शिखरदिप बचत तथा ऋण सहकारी संस्थाले कृष्णपुर नगरपालिका क्षेत्रका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ। कृष्णपुर नगरपालिका २ वाणीमा रहेको उदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क स्वीटर वितरण गरेको हो। उदय माध्यामिक विद्यालयका अध्यक्ष अर्जुन साउदले कक्षा १ देखि कक्षा…

३०३ संक्रमित थपिए , ६ जनाको मृत्यु

३०३ संक्रमित थपिए , ६ जनाको मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७०…

राप्रपा भीमदत्त नगरको अध्यक्षमा पाल

राप्रपा भीमदत्त नगरको अध्यक्षमा पाल

On

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भीमदत्त नगरको अध्यक्षमा करन सिह पाल चयन भएका छन। मंगलबार राप्रपा भीमदत्तनगरको भेलाले अध्यक्षमा युवा व्यवसायी पाललाई चयन गरेको हो। अध्यक्षसंगै भीमदत्त नगरका १९ वटैबाट सदस्य छनौट भएका छन। १ देखि क्रमस १९सम्म सबै वडाबाट सदस्य चयन गरिएका…

कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशव्यापी प्रदर्शन

कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशव्यापी प्रदर्शन

On

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी…

ज्यान मुद्दामा फरार कैलालीका ४ जना अभियुक्त १५ बर्ष पछि पक्राउ

ज्यान मुद्दामा फरार कैलालीका ४ जना अभियुक्त १५ बर्ष पछि पक्राउ

On

कैलालीमा कर्तब्य ज्यान मुद्दाका ४ जना फरार अभियुकत १५ बर्ष पछि पक्राउ परेका छन। २०६२ सालमा धनगढी नगरपालिका– ६ जाली गाउँ बस्ने दुःखराम चौधरीको हत्या गरेको भन्ने जाहेरीका आधारमा मुद्धा गर्दा गरिएका फरार अभियुक्त १५ बर्षपछि पक्राउ गरेका हुन। पक्राउ पर्नेमा धनगढी…

कोरोना विरुद्धको खोप कञ्चनपुर पुग्यो, भोलिबाट लगाइने

कोरोना विरुद्धको खोप कञ्चनपुर पुग्यो, भोलिबाट लगाइने

On

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप कञ्चनपुर सहित सुदूरपश्चिमका नौ ओटै जिल्लामा पठाइएको छ। सोमबार काठमाण्डौबाट धनगढी पुगेका खोप मंगलबार सबै जिल्लामा पठाइएको धनगढी स्थित प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको हो। ३६ हजार डोज खोप धनगढी आएकोमा २ हजार…

थप रणनीति बनाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

थप रणनीति बनाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

On

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ। प्रतिनिधिसभा विघटनपछि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै विरोध प्रदर्शन गरेको थियो। दुई चरणको विरोध कार्यक्रमपछि कांग्रेसले पुनस् बैठक गरेर समिक्षा गर्न लागेको हो। यो…

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि बहस सुरू

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि बहस सुरू

On

काठमाडौं। सर्वोच्च अदालतमा हेर्दाहेर्दै मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस सुरू गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई सुरू भएको हो । आज वरिष्ठ अधिवक्ता शम्भु…

झुण्डिएको अवस्थामा भेटिइन् अभिनेत्री जयश्री

झुण्डिएको अवस्थामा भेटिइन् अभिनेत्री जयश्री

On

भारतको कन्नड ३० वर्षीया अभिनेत्री जयश्री रमैयाको शंकास्पद अवस्थामा शव भेटिएको छ । बैंगलुरुस्थित आफ्नै निवासमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । जयश्रीले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । गतवर्ष जुलाइमा जयश्रीले आत्महत्या गर्ने कोसिस…

कञ्चनपुरमा एक लाखको अवैध समान बरामद

कञ्चनपुरमा एक लाखको अवैध समान बरामद

On

कञ्चनपुरमा प्रहरीले झण्डै एक लाख बराबरको बेवारिशे सामान बरामद गरेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा चिनी लगायत झण्डै ८४ हजार मूल्य बराबरको अवैध समान बरामद गरीएको कञ्चनपुर प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले वेवारिशे समान वेवारिेशे समान बरामद गरी भन्सार…