बेलौरीमा सडक अलपत्र छाड्ने ठेकेदारको फोटो चोक-चोकमा टाँसियो

बेलौरीमा सडक अलपत्र छाड्ने ठेकेदारको फोटो चोक-चोकमा टाँसियो

On

कञ्चनपुरमा हुलाकी सडक निर्माण कार्य अलपत्र छाड्ने ठेकेदार हराएको भन्दै उनीहरुको फोटो बेलौरीको चोक चोकमा टाँसिएको छ। निर्माण सम्पन्न म्याद सकिँदा पनि काम पुरा नभएको भन्दै स्थानीयले ठेकेदारको फोटो सार्वजनिक स्थानमा टाँसेका हुन। कञ्चनपुरको डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी सडक अहिलेसम्म कालोपत्रे…

मंसिर २५ गते देशैभर क्रान्तिकारी माओवादीद्धारा विरोध प्रदर्शनको तयारी

मंसिर २५ गते देशैभर क्रान्तिकारी माओवादीद्धारा विरोध प्रदर्शनको तयारी

On

काठमाडौं ,मंसिर २४,। नेकपा (क्रान्तिकारी माओवादी)ले मंसिर २५ गते देशैभर संघर्ष चर्काउने तयारी गरेको छ । यथास्थितिवादी अर्थात् दलाल पुँजीवादमा आधारित वर्तमान संसदीय व्यवस्था पूर्णतः असफल हुँदै जाँदा पुनरुत्थानवादीहरुले टाउको उठाउन थालेपछि क्रान्तिकारी माओवादीले अग्रगामी विकल्पसहित संघर्ष चर्काउने तयारी गरेको हो। पार्टीको…

पार्थिव पटेलले क्रिकेटबाट सन्यास लिए

पार्थिव पटेलले क्रिकेटबाट सन्यास लिए

On

भारतीय क्रिकेटर पार्थिव पटेलले सबै क्रिकेटका खेलबाट सन्यास लिएका छन् । ३५ वर्षका यी विकेट किपर तथा ब्याट्सम्यानले बुधवार सामाजिक सञ्जाल ट्वीटरमा यसको जानकारी दिएका छन् । उनले २५ टेस्ट, ३८ वन डे र २ टी २० म्याच खेलेका छन् । उनले आफ्नो…

डोटीमा किशोरीलाई आत्मरक्षा तालिम

डोटीमा किशोरीलाई आत्मरक्षा तालिम

On

महिलामाथि घट्ने विभिन्न हिंसा तथा घटनाबाट जोगिनका लागि डोटीको दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरेको छ। नगरपालिका भित्र रहेका ६ वटा सामुदायिक माध्यमिक विद्यालयका कम्तिमा पनि दुई सय ४० जना किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरिएको…

बैतडीका चार स्थानीय तह कोरोनामुक्त

बैतडीका चार स्थानीय तह कोरोनामुक्त

On

बैतडीका १० स्थानीय तहमध्ये ४ स्थानीय तह हाललाई कोरोना सक्रिय संक्रमित शून्य रहेका छन्। जिल्लाको मैलौली नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका सक्रिय संक्रमित शून्य रहेका हुन्। यी स्थानीय तहहरुमा हाल एक जना पनि कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय…

विप्लव कार्यकर्ताद्धारा हत्या गरिएका शिक्षकको शव पोष्टमार्टमका लागि धरान लगियो

विप्लव कार्यकर्ताद्धारा हत्या गरिएका शिक्षकको शव पोष्टमार्टमका लागि धरान लगियो

On

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपां) द्वारा हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खे बस्ने ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमका लागि धरान लगिएको छ। हात पछाडि बाँधेर घाँटी रेटी हत्या गरिएका शिक्षक श्रेष्ठको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान…

शाखा अधिकृतका लागि ५१३ पदमा विज्ञापन खुल्यो

शाखा अधिकृतका लागि ५१३ पदमा विज्ञापन खुल्यो

On

लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको छ। आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो। आयोगले सामान्य प्रशासन, राजस्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठतामा दरखास्त आह्वान गरेको छ।…

घट्यो सुनको मुल्य

घट्यो सुनको मुल्य

On

मंगलबार ह्वात्तै बढेको सुनको मुल्य बुधबार भने घटेको छ । आज सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।  हिजो सुनको मुल्य ९४ हजार १०० रुपैयाँ थियो । आज त्यो घटेर ९३ हजार ४०० पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य ९२…

महेन्द्रनगरमा बेवारिसे अवस्थामा फेला परेका पुरुषको मृत्यु

महेन्द्रनगरमा बेवारिसे अवस्थामा फेला परेका पुरुषको मृत्यु

On

महेन्द्रनगरमा मंगलबार बेवारिसे अवस्थामा फेला परेका अन्ताजि ५५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। महेन्द्रनगर बजारस्थित विपद व्यवस्थापन केन्द्र भएर बग्ने नहरमा बेवारिसे अवस्थामा फेला परेका उनको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले…

साझा र विवेकशील पुनः एक हुँदै, अध्यक्ष मिश्र र संयोजकमा पाण्डे

साझा र विवेकशील पुनः एक हुँदै, अध्यक्ष मिश्र र संयोजकमा पाण्डे

On

वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ नेपाली राजनीतिमा आएका साझा पार्टी र विवेकशील दलले आज पुनः एकता गर्ने भएका छन । यी दुई दलले आज दिउँसो भर्चुअल कार्यक्रम गरी एकिकरण घोषणा गर्न लागेका हुन् । पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ भने चुनाव…