पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ
Onपत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन्। खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि शुक्रबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मंगलबार करिब ४ बजेतिर शिवसताक्षीका…










