विकास बैंकले पनि सुरु गरे लाभांश घोषणा, मुक्तिनाथ बन्यो पहिलो
Onविकास बैंकहरुले पनि लाभांश घोषणा सुरु गरेका छन् । आर्थिक वर्षको पहिलो ५ महिना सकिनै लाग्दा विकास बैंकले लाभांश घोषणा सुरु गरेका हुन् । विकास बैंकहरुमध्ये पहिलो पटक मुक्तिनाथ विकास बैंकले पहिलो पटक लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम रहेको ४…











