सुनचाँदीको मूल्यमा सामान्य गिरावट
Onनेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। आज सुन १ सयले घटेर प्रतितोला ९२ हजार ६०० मा कारोबार भइरहेको छ। आइतबार २ सयले घटेको थियो। गत हप्ताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो। सोमबार ७ सयले घटेको सुन मंगलबार…











