फेसबुकको ‘सर्वोच्च अदालत’मा पहिलो चरणका मुद्दा
Onफेसबुकको सर्वोच्च अदालतको रुपमा गठन गरिएको निगारनी बोर्डले पहिलो चरणका मुद्दाहरु छनोट गरेको छ । बोर्डले समीक्षाका लागि चयन गरेका मुद्दाहरु प्रयोगकर्ताले दायर गरेका हुन् । फेसबुकले आफ्ना पोष्ट हटाइदिएको भन्दै प्रयोगकर्ताले दर्ता गरेका निवेदनमाथि बोर्डले समीक्षा गर्नेछ । हटाइएका त्यस्ता सामाग्रीहरुमा…










