बाजुराको बुढीगंगाका विद्यालय एक हप्ताका लागि बन्द
Onबाजुराको बुढीगंगा नगरपालिकामा समुदायस्तरमा कोरोना भाइरस (कोभिड(१९) को त्रास बढेपछि एक हप्ताको लागि विद्यालय बन्द गएिका छन्। शुक्रबार दिउँसो नगरपालिका शिक्षा समितिको बैठकले विद्यालय बन्द गर्ने निणय गरेको बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त प्रमेकाजी मर्हजनले जानकारी दिए। कार्तिक महिनायता नगरपालिकामा १९ जनामा…











